काठमाडौंः इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्य बढेर आएको छ। आईओसीले हरेक १५ दिनमा निगमलाई पठाउने नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो।
निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढेर आएको छ। पेट्रोल लिटरमा २ रुपैयाँ…