सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक बन्द : लगातार पानी परेपछि सडक खुलाउन समस्या

काठमाण्डाै - पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक बन्द भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र पाल्पा, स्याङ्जामा चल्ने गाडी चल्न नसकेकाे ट्राफिक प्रहरीले जनाएको छ । बुटवल–तानसेन खण्डमा सिद्धबाबा, गौडेपुल, चर्चरे, पानीमिललगायतका ठाउँमा पहिरो खसेको छ । त्यस्तै पाल्पाको सदरमुकाम तानसेन हुँदै गुल्मीको तम्घास खण्डमा पनि गाडी चल्न सकेका छैनन् । हिजो बेलुकादेखि परेको पानीले पहिरो खसेको हो । रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङलगायतका जिल्लामा निरन्तर पा...

सम्बन्धित सामग्री

सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडकको मर्मत

सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक मर्मतसुधार भइरहेको छ । कालोपत्रे सडकमा परेको ठुला–ठुला खाल्टाखुल्टी टाल्ने काम गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध

२२ असार, पाल्पा । अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ । पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै  पहिरो खसेको प्रहरीले जनाएको छ । यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र …

पहिरोले सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक अवरूद्ध

रूपन्देही । मंगलबारदेखि आएको वर्षापछि पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक अवरूद्ध भएको छ । ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र पाल्पा, स्याङ्जामा चल्ने गाडी चल्न नसकेको हो । बुटवल–तानसेन खण्डमा सिद्धबाबा, गौडेपुल, चर्चरे, पानीमिललगायतका ठाउँमा पहिरो खसेको छ । त्यस्तै पाल्पाको सदरमुकाम तानसेन हुँदै गुल्मीको तम्घास खण्डमा […]

सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक अवरुद्ध

गए रातिदेखि परेको अविरल वर्षाले दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा पहाडी जिल्ला जोड्ने सिद्धार्थ राजमार्गका साथै तानसेन-तम्घास सडकमा सवारी साधन सञ्चालन हुन सकेको छैन । राजमार्गका दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ ।