रौतहट- सशस्त्र प्रहरी बलले चार महिनामा झण्डै २ करोड १८ लाख ४ हजार २७ रुपैयाँबराबरको भन्सार छलीका अवैध सामग्री बरामद गरेको छ। गत साउनदेखि कार्तिक मसान्तसम्म सञ्चालन गरिएको नियमित गस्ती, विशेष अनुगमनका कारण तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता मिलेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले पनि उक्त अवधिमा तस्करी नियन्त्रणमा महत्वपूर्ण […]
बारा – बारा स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच आज भएको वार्तापछि तीन बुँदे सहमति भएको छ । बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपालको प्राविधिक तालिम शिक्षालयमा सम्पन्न वार्तामा सिमरामा उत्पन्न द्वन्द्व व्यवस्थापन गर्ने सहमति जुटेको हो । वार्तामा जेनजीहरूको सुरक्षा, घाइतेको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्नेजस्ता तीन वटा विषयलाई सम्बोधन गर्ने […]
काठमाडौँ। काठमाडौँको ग्वलः दे (ग्वल देश) को नवाली टोलमा पुनर्निर्माण भइरहेको लिच्छविकालीन ‘नासः द्यः छेँ’ (नित्यनाथ समन्दिर) मा नित्यनाथको निराकार प्रस्तर मूर्ति पुनःस्थापना गरिएको छ। निर्माणाधीन मन्दिरमा बिहीबार एक विशेष समारोहबीच विधिपूर्वक पूजाआजा गरी मूर्तिलाई आसनमा पुनःस्थापना गरिएको हो। नित्यनाथको पूजाआजा र आराधनाका लागि बिहीबार विशेष दिन मानिन्छ। त्यसैले मन्दिर शिलान्यास कार्य पनि ८ फागुन […]
काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुस मसान्तभित्रको मिति तोकेर ल्याउने तयारी गरिएको छ। गत असोज २८ मा सुरु भएर कात्तिक २७ मा स्थगित भएको केन्द्रीय समिति बैठक शनिबार पुनः बस्दै छ। विशेष की नियमित महाधिवेशन भन्ने विवाद चलिरहेको बेला पुसको अन्तिम साताको प्रस्ताव पेस गर्ने तयारी छ। वैशाखमा नियमित महाधिवेशन भन्ने विवादमा कांग्रेस छ। कांग्रेस […]