खप्तडमा कविहरु रमाउँदा…

आध्यात्मिक भूमी खप्तड राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउन राजधानीको कन्सेप्ट नेपालले आयोजना गरेको ‘खप्तड काव्य यात्रा २०७५’ का सहभागीहरु खप्तडको सौन्दर्यमा लठ्ठ परेका छन्। जेठ ८ गते खप्तडमा पाइला टेकेका कवि, लेखक र पत्रकारहरु यहाँको प्राकृतिक, साँस्कृतिक र आध्यात्मिक सौन्दर्यले मोहित बनेका हुन्। यात्रामा मुलुकभित्रका २७ यात्री सहभागी थिए। काठमाडौंबाट जेठ ६ गते यात्रामा…