एजेन्सी । पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले डेब्यु दुई गोल गरेको खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा शानदार जीत निकालेको हो । आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई ४-१ गोलले पराजित गर्दै बार्सिलोमाले लिगमा पहिलो जीत निकालेको हो । रिले एरिनामा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन लेवान्डोस्कीले दई गोल गर्दा ओसुमाने डेम्बेले र अन्सु […]