एनएमबि बैंक र स्वोनिगा लाउन्जबीच सम्झौता

एनएमबि बैंक र स्वोनिगा लाउन्जबीच छुट सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरूले लाउन्ज सेवाका साथै डेबिट वा क्रेडिट कार्डमार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशतसम्मको छुट पाउनेछन् । सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुवास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित सामग्री

एनएमबि बैंकका ग्राहकलाई स्वोनिगा लाउन्जमा विशेष छुट

काठमाडौँ। एनएमबि बैंकका ग्राहकले आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्जको सेवामा विशेष छुट पाउने भएका छन्। एनएमबि बैंक र स्वोनिगा लाउन्ज बीच सेवा छुटसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुवास श्रेष्ठले हस्ताक्षर गरे।

एनएमबि बैंकका ग्राहकलाई स्वोनिगा लाउन्जमा विशेष छुट

काठमाडौं । एनएमबि बैंकका ग्राहकले आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्जकाे सेवामा विशेष छुट पाउने भएका छन् । एनएमबि बैंक र स्वोनिगा लाउन्ज बीच सेवा छुटसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुवास श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकका ग्राहकहरुले […]