काठमाडौंँ । एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । शनिबार आगन्तुक रिसोर्ट धुलिखेलमा अबेर साँझ सम्पन्न प्रतियोगिता ‘किड्स प्लानेट इन्टरनेशनल २०२३’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् । प्रतियोगितामा रिदम
काठमाडौं । ‘किड्स अफ द इयर इन्टरनेसनल-२०२३’ का चार जना विजेता घोषित भएका छन् । सिनियर र जुनियर बालक र बालिका गरी एकसाथ चार विजेता चुनिएका हुन् । प्रतियोगिताको जुनियर बालकतर्फ एलभिन प्रजापति र सिनियरतर्फ सुभांक हुमागाईं विजेता बने । बालिकातर्फ जुनियरमा ग्लोरिया बैदार र सिनियरतर्फ सोनिया श्रेष्ठ विजेता घोषित भए । होटल सारथी रिसोर्ट […]
काठमाडौं । परिवर्तन इभेन्ट हाउसले काठमाडौंमा आयोजना गरेको ‘डीएसए स्टार २०२३’ सिजन-१० का विजेता घोषित भएका छन् । दिव्य नेपाली ‘मिनी डीएसए डान्सिङ स्टार’, बाटिका बिजुक्छे ‘जुनियर डान्सिङ स्टार’, आश्नी शाही ‘जुनियर सिङ्गिङ स्टार’, शिखा बराइली ‘प्री-टिन डान्सिङ स्टार’ र लोयाङ शेर्पा ‘प्री–टिन सिङगिङ स्टार’ घोषित भए । ‘मिनी डीएसए डान्सिङ स्टार’को फस्ट रनरअप हन्नाह […]
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल एपिएफ फुटबल क्लबलाई राष्ट्रिय महिला लिग २०७८ को विजेता घोषित गरेको छ । एन्फा केन्द्रिय कार्यसमितिको बुधबार बसेको चौथो बैठकले लिगको शीर्षस्थानमा रहेको एपिएफलाई विजेता घोषणा गर्ने निर्णय गरेको हो । दुई चरणमा गर्ने भनिएको लिगको पहिलो चरण चितवनमा सम्पन्न भएको थियो । अर्को […]
कतारमा सम्पन्न विश्वकप फुटबल प्रतियोगिताको अवसरमा रातोपाटी डटकमले सञ्चालन गरेको ‘प्रेडिक्ट एण्ड विन’ अफर अन्तर्गत बम्पर विजेता घोषणा गरिएको छ । प्रतियोगिता अवधिमा प्रेडिक्ट एण्ड विनको विजेता बनेकाहरुमध्येबाट मंगलबार गोलाप्रथा गर्दा बिन्दु बोहोरा बम्पर विजेता घोषित भएकी हुन् । रातोपाटीका प्रबन्ध निर्देशक अर्जुन पन्तले फेसबुक लाइभका क्रममा ४२ विजेताहरू सबै समेटिएको बलबाट गोला तान्ने क्रममा बिन्दु विजेता चयन भएकी हुन् । उनले बम्पर अफरका रुपमा सीजीको ३२ इन्चको टेलिभिजन
सिजन मिडिया आयोजक रहेको ‘जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस’ को एउटै स्टेजमा तीन विजेता घोषित गरिएको छ । प्रतियोगितामा सिनियर, जुनियर र गल्र्स गरे तीन विजेता छानिएको हो । जसअन्तर्गत सिनियर गर्ल्सतर्फ मिनल केसी विजेता बन्दा जुनियर गर्ल्सतर्फ अभानी अर्यालले उपाधि चुमेकी छिन् । व्वाइजतर्फ भने प्रनिश श्रेष्ठ विजयी भए ।प्रतियोगितामा सिनियर गर्ल्सतर्फ सिरपा बज्राचार्य फष्ट रनर अप र प्रिशा श्रेष्ठ सेकेन्ड रनर अप भए । जुनियर गल्सतर्फ शुभानी कार्की फष्ट रनर अप, स्मारिका महर्ज
काठमाडौं–राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एकै स्टेजमा ४ विजेता छानिएका छन् । शनिबार अबेर साँझ सम्पन्न प्रतियोगिता ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२१’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् । प्रतियोगितामा ‘लिटिल प्रिन्स इन्टरनेशनल’ जुनियरतर्फ रिदम नेपाल विजेता बने । यही प्रतियोगितातर्फको फष्ट रनर अप एलेक्स महर चुनिँदा सेकेन्ड रनर […]
आइएमईले ‘डबलको डबलको डबल अफर’ अन्तर्गत पहिलो साताको विजेता सार्वजनिक गरेको छ। चाडपर्व लक्षित अफरमा ‘लक्की ड्र’मार्फत सेवाग्राहीद्वय केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका हुन्।...
आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय क्रमशः केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएको कम्पनीले जनाएको छ ।उनीहरूले संयुक्त अरव इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा क्रमशः ४१ हजार ५०७ र ४८ हजार २० रुपैयाँ […]