पूर्वमाओवादीलाई २ पदाधिकारी र ४० केन्द्रीय सदस्य दिन ओली तयार, बादल उपाध्यक्ष र रायमाझी सचिव

वार्तामा अध्यक्ष केपी ओलीले रामबहादुर थापा ‘बादल’ लाई उपाध्यक्ष, सचिवमा टोपबहादुर रायमाझीसहित ४० जना केन्द्रीय सदस्य दिन आफू तयार भएको बताएका छन् । 

सम्बन्धित सामग्री

पदाधिकारी तत्काल टुंग्याउन प्रचण्डलाई दबाब दिँदै माओ‌वादीका केन्द्रीय सदस्य

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्यहरुले तत्काल पदाधिकारीको टुंगो लगाउनुपर्ने माग गरेका छन्। प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले पदाधिकारी टुंग्याउनुपर्ने बताएका हुन्। आइतवार सुरु भएको बैठकमा प्रदेश तथा प्रतिनिधि सभाको चुनावको तयारी गर्नुपर्ने भएकाले तत्काल पदाधिकारी टुंगो लगाउनुपर्ने माग गरिएको हो। केन्द्रीय सदस्य लेखनाथ दाहालले चुस्त पार्टी संरचना…

प्रचण्डका भाइ, छोरी र बुहारी केन्द्रीय सदस्य

सहमतीय प्रक्रियाबाट २ सय ३६ सदस्यीय केन्द्रीय समिति चयन गर्दै नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन समापन भएको छ । पुस ११ गते शुरु भएको महाधिवेशन नयाँ केन्द्रीय सदस्य चयन गर्दै आइतवार समापन भएको हो । बाँकी केन्द्रीय सदस्य र पदाधिकारी भोलि बस्ने केन्द्रीय समिति बैठकले चयन गर्ने नेता कृष्णबहादुर महराले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको केन्द्रीय कमिटीमा अधिकांश पुरानै अनुहार छन् । प्रचण्डले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूचीमा नारायण दाहाल, रेणु दाहाल र बिना मगरको पनि नाम समावेश छ । नारायण नातामा...

काँग्रेसमा निर्वाचित पदाधिकारी देखि केन्द्रीय सदस्य को कता (नामावलीसहित)

काठमाडौं, ५ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पदाधिकारीसहित अधिकांश केन्द्रीय सदस्यहरुको टुंगो लागिसकेको छ । अहिलेसम्मको प्राप्त नतिजालाई आधार मान्दा सभापति शेरबहादुर देउवा पदाधिकारी र केन्द्रीय सदस्यमा स्पष्ट बहुमतमा देखिएका छन् । पदाधिकारीमा भन्दा पनि केन्द्रीय सदस्यमा देउवा पक्षका अधिकांश जितेका छन् । सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३ मध्ये देउवा […]

काँग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना सुरु

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना सुरु भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० : ३० बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले रातोपाटीलाई जानकारी दिए ।काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । यसअघि पदाधिकारी र प्रदेशको भूगोल र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको मतगणना भइसकेको छ ।

यसरी चुनिँदैछन् पदाधिकारी र केन्द्रीय सदस्य

नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ । देश संघीय संरचनामा गएपछि नेपाली कांग्रेसको यो पहिलो महाधिवेशन हो ।यस महाधिवेशनले १४ जना पदाधिकारी सहित १६७ जनाको केन्द्रीय समिति बनाउने छ । कांग्रेसको १४ औं महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट चयन हुनेछन् । […]

पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार ओलीलाई

काठमाण्डाै – नेकपा एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ । चितवनको सौराहामा चलिरहेको दशाैँ महाधिवेशनको बन्द सत्रमा विष्णु पौडेलले गरेको प्रस्तावमा हलले समर्थन जनाएको हो । तर उपाध्यक्ष भीम रावलले भने यो प्रस्तावको विरोध गर्नुभएको छ । सहमतिबाट नेतृत्व चयनका लागि भन्दै शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्न निर्णय गरेको थियो ।

एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य छन्ने सम्पूर्ण अधिकार ओलीलाई

नेकपा एमालेमा सर्वसम्मतिका लागि सम्पूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ। चितवनमा जारी दशौं महाधिवेशनको बन्दसत्रबाट नयाँ नेतृत्वका लागि सर्वसम्मति गराउने अधिकार ओलीलाई दिइएको हो।  बन्दसत्रमा उपमहासचिव विष्णु पौडेलले राखेको...

एमालेमा पदाधिकारीसहित केन्द्रीय सदस्य सबै निर्वाचित हुने

अध्यक्ष र केन्द्रीय सदस्य मात्रै महाधिवेशनबाट निर्वाचित गर्ने निर्णय गरेको एमालेले अब पदाधिकारीसहित सबै केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गर्न लागेको छ । पार्टीभित्रैबाट तीव्र आलोचना भएपछि पार्टी उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले आफ्नो सांगठनिक प्रस्तावमा संशोधन गर्दै सबै पदाधिकारीसहित केन्द्रीय सदस्यहरू निर्वाचित हुने प्रस्ताव समेटेका हुन् । यसअघि अध्यक्षबाहेकका पदाधिकारी निर्वाचित केन्द्रीय कमिटीबाट अध्यक्षले चयन गरिने उल्लेख गरिएको थियो ।ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृ