फिल्म ‘लाइफ इन एलए’को शीर्ष गीत लन्च, दशैंमा अमेरिकामा फिल्म रिलिज हुँदै

काठमाडौं । नेपाल तथा अमेरिकामा छायांकन गरिएको फिल्म ‘लाइफ इन एलए’को गीत लन्च भएको छ । मंगलबार राजधानीमा आयोजित प्रेसमिटमा ‘पागल प्रेमी’ बोलको गीत सार्वजनिक भयो । फिल्मका मुख्य कलाकारहरु अकेशा विष्ट, ब्यास विस्सु र शिल्पा मास्के गीतमा फिचर्ड छन् । एलिस कार्की र प्रतीक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर […]