नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जसरी पनि जित निकाल्ने दाउमा छन् योपटक। २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित उनी निर्वाचन क्षेत्रमा कस्सिएर खटिरहेका छन्।
योपटक माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी साथ छ पौडेललाई। अर्कोतिर प्रतिद्वन्द्वी किसानको 'वाकओभर'। यद्यपि…