सेयर बजारले आज पनि तोड्यो दुई रेकर्ड, ३ दर्जन कम्पनीमा सकारात्मक सर्किट

सेयर बजारमा एकैदिन १० अर्बको कारोबार भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्जमा १ करोड ७७ लाख कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम १० अर्ब नाघेको हो । आइतबार बजार १० अर्ब ४४ करोड रुपैयाँ बरारबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यो एकैदिन कारोबार भएको अहिलेसम्मकै धेरै रकम हो ।कारोबार बढ्दा आइतबार ब...