माओवादी नेता शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि

काठमाडौँ । माओवादी केन्द्रका नेता शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । बस्नेत पत्नी तथा नेतृ सत्या पहाडीले आफूहरु कोरोना संक्रमित भएको जानकारी सामाजिक सञ्जाल मार्फत् दिएकी हुन् । उनले भनेकी द्धन्, ‘तेस्रो पटक कोभिडको आक्रमण , हामी दुवैजना होम आइसोलेशनमा ।’

सम्बन्धित सामग्री

माओवादी नेता शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि

माओवादी केन्द्रका नेता शक्ति बस्नेत दम्पतीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बस्नेत पत्नी तथा नेतृ सत्या पहाडीले आफूहरु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । ‘तेस्रो पटक कोभिडको आक्रमण , हामी दुवैजना होम आइसोलेशनमा !’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् । माओवादीको आठौं राष्ट्रिय महाधिवेशनपछि माओवादी नेताहरुमा धमाधम कोरोना संक्रमण पुष्टि भइरहेको छ । अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेललगायतमा पनि संक्रमण पुष्टि भइसकेको छ ।