नेकपा (एकीकृत समाजवादी) का ५४ केन्द्रीय सदस्य र २९ जना सांसदले गरे नयाँ दल दर्ताका लागि सनाखत

नेताहरुले अबको चार महिनामा नेकपा (एस) देशकै ठूलो दल बन्ने पनि उद्घोष गरेका छन् । नेपालमा रहेका अरु कम्युनिष्ट घटकसँग एकता गरी ठूलो दल बनाउने उद्घोष उनीहरुले गरेका हुन् ।