राष्ट्रसङ्घीय सुरक्षा परिषदद्वारा गाजा युद्धविरामको समर्थन गर्ने मस्यौदा प्रस्ताव अनुमोदन

इजरायल–हमास युद्धको कारण पश्चिम एसियामा बढ्दो तनावको बिच हाल आठौँ महिनामा गुज्री रहेको छ ।यसै बिच राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सोमबार गाजामा स्थायी युद्धविराम र बन्धकहरूको रिहाइको लागि अमेरिकी प्रस्ताव पारित गर्‍यो ।