काठमाडौँ- शहरी विकासमन्त्री सीता गुरुङले ललितपुरको भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवन छिटो पूरा गर्न निर्देशन दिएकी छिन् ।
मन्त्री गुरुङ आज आयोजना स्थल पुगेर भवन निर्माणको प्रगतिबारे जानकारी लिँदै व्यवसायीलाई सम्झौता बमोजिम बाँकी काम चाँडो पूरा गर्न निर्देशन दिएकी हुन् । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत ...