एभरेष्ट बैंकले ललितपुरको भैसेपाटीमा १०४औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले हालसम्म ११ लाखभन्दा बढीलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।बैंकले १३६ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट एवं एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ । यस्तै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै […]