काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' उत्तरी छिमेकी चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको भ्रमण सकिएको केही दिन पछिनै दक्षिणी छिमेकी भारत पुगे ।
चीनले नेपालका वामपन्थी दललाई मिलाउन खोजिरहेको भन्दै भइरहको चर्चाबीच प्रचण्डले भारत भ्रमण गरेका हुन् । सत्तारुढ भारतीय जना ...