युरोपेली राष्ट्रहरू दुई तिहाइभन्दा बढी रुसी तेल आयातमा रोक लगाउन सहमत - BBC News नेपाली

ईयू सदस्य राष्ट्रहरूले रुसी तेल आयात प्रतिबन्धसम्बन्धी आफ्नो मतभेद अन्त्यका लागि कैयौँ घण्टासम्म सङ्घर्षपूर्ण वार्ताहरू गरेका विवरण आएका छन्।

सम्बन्धित सामग्री

रुसी तेल आयातमा रोक लगाउन युरोपेली संघ सहमत

युरोपेली संघले रुसी तेल आयातको दुई तिहाइभन्दा बढीमा रोक लगाउने सम्झौता योजनामा सहमति जनाएको छ। हंगेरीले पूर्ण प्रतिबन्धको विरोध गरेपछि युरोपेली संघका नेताहरुले दुइ तिहाइ भन्दा बढीमा रोक लगाउन सहमति जनाएको बीबीसीले जनाएको छ।यो सम्झौताले रुसी युद्ध मेसिनको लागि वित्तको ठूलो स्रोत  बन्द गरेको युरोपेली काउन्सिलका चाल्र्स मिसेलले बताए। यसले रसियालाई युद्ध अन्त्य गर्न अधिकतम दबाब दिएको उनको भनाइ छ। मिसेलका अनुसारयो प्रतिबन्ध ब्रसेल्समा भएको शिखर सम्मेलनमा अनुमोदन गरिएको प्रतिबन्धको छैटौँ प्याकेजक