काठमाडौं, कात्तिक १। आ–आफ्ना खर्कबाट पानीघाटमा जाँदा भेटिएका चौंरीजस्तै केही वर्षअघिसम्म केन्द्रीय समिति र एउटै कार्यक्रममा भेटिन्थे रामचन्द्र पौडेल र गोविन्दराज जोशी । नेपाली कांग्रेसका बैठक तथा कार्यक्रमका साथै तनहुँमा एकैसाथ देखिँदा केही वर्षअघिसम्म बोलेजस्तो गरे पनि उनीहरूमा आत्मीय सम्बन्ध भने थिएन । भेटिएका बखत छिनभरमै उनीहरू दुवै आआफ्ना बाटो लाग्थे । बाहिर एउटै पार्टीका […]