काठमाडौँ –पोखराको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नेको संख्या बढ्न थालेको छ। फोनपे र फेवाताल डुंगा व्यवसायी संघसँगको सहकार्यमा केही दिनअघि फोनपेमार्फत भुक्तानी गर्न सकिने भएपछि क्यूआर मार्फत भुक्तानी गर्नेहरुको संख्या बढ्न थालेको हो। यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर संचालनमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकमा फोनपेप्रति आकर्षण बढ्न थालेको छ। […]