काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाका आफन्तलाई बीमा रकम निकालिदिने भन्दै आधाभन्दा बढी रकम झ्वाम पार्ने गरेको आरोपमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ जनाको गिरोहलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । हालसम्म २ जना मृतकका आफन्तको जाहेरी आएको र गिरोहले ३५ जनाको कागजात प्रोसेसमा राख्ने […]