काठमाडौं : राजनीतिक दलहरूले कोरोना संक्रमणविरुद्धको जोखिम न्यूनीकरणका लागि एकीकृत कार्ययोजना बनाइअघि बढ्न सरकारलाई सुझाव दिएका छन्।
उच्चस्तरीय समन्वय समितिले बुधबार गरेको सर्वदलीय छलफलमा राजनीतिक दलहरूले कोरोना संक्रमण बारेको सूचना सम्प्रेषण, अस्पतालहरूमा गर्नुपर्ने आवश्यक तयारी, हवाई र स्थल मार्गमा अपनाउनुपर्ने सावधा...