अत्यावश्यक सेवाको कृतिम अभाव सृजना गर्नेलाई कारबाही गरिने

काठमाडौं, २७ पुस । काठमाडौं उपत्यकामा औषधी लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपुर्तिमा कृतिम अभाव सृजना गर्नेलाई कडा कारवाही गरिने भएको छ । बढ्रदै गइरहेको कोरोना भाइरस संक्रमणदर नियन्त्रण तथा रोकथामको लागि उपत्यकाका तीन जिल्लाका सिडियोहरुको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो नियम आज राति १२ बजेदखि लागु हुनेछ । कोरोना महामारी […]