किन दोनेत्स्कका कारण अघि बढ्न सकेको छैन रूस-युक्रेन युद्ध रोक्ने वार्ता?

युद्ध रोक्न सो भूभाग अहिले रूसलाई दिएमा रूसले त्यहाँबाट अगाडि बढ्न फेरि आक्रमण गर्‍यो भने रोक्न नसकिने भएकाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले सो सर्त अस्वीकार गर्दै आएका छन्।