सेनाले भन्यो- एसपिपीबारे सम्झौता भएको छैन, गर्न पनि हुँदैन

काठमाडौँ-  नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कुनै सम्झौता वा समझदारी नभएको र भविष्यमा पनि त्यस्तो सम्झौता गर्न कुनै प्रक्रिया नभएको स्पष्ट पारेको छ। विवादास्पद एसपिपी सम्झौताबारे संसद र सडकमा विरोध हुनुका साथै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँग नै प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर नगर्ने वचनबद्धता व्यक्त गरेकै बेला नेपाली सेनाले पनि एसपिपीबारे प्रस्टोक्ति दिएको […]

सम्बन्धित सामग्री

शान्ति सुरक्षा र अपराधमा कुनै सम्झौता हुँदैन: प्रहरी उपरीक्षक पौडेल

कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले शान्ति सुरक्षा र अपराधमा कुनै सम्झौता नगर्ने बताएका छन्।...

‘नागरिक सुरक्षाका लागि कसैसँग सम्झौता हुँदैन’

काठमाडाैं । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख राजेशनाथ बाँस्तोलाले नागरिक सुरक्षाका लागि नेपाल प्रहरीले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । कार्यालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा प्रहरी नायब महानिरीक्षक बाँस्तोलाले नेपाल प्रहरीले आन्तरिक शुद्धीकरण गर्नुका साथै नागरिक सहायता कक्षबाट गुणस्तरीय सेवामा पनि जोड दिइएको बताउनुभयो । फरार अपराधीलाई पक्राउ गर्न तीव्रता दिइएको, हराएका नागरिक […]

राजधानीका सम्बन्धमा कसैसित सम्झौता हुँदैन : प्रमुख कोइराला

काठमाडौँ,२४ साउन । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरलाई स्थायी राजधानी बनाउन कसैसँग सम्झौता नहुने बताएका छन् । रासससँगको कुराकानीमा उनले राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि महानगरले सहयोग गर्न तयार रहेको स्पष्ट पारे । स्थायी राजधानीका संरचना निर्माण गर्न भन्दै प्रदेश सरकारले जग्गा खोजीका लागि समिति गठन गरेको छ । प्रमुख कोइरालाले विराटनगर […]

नेपालले कुनै हालतमा एसपीपी सम्झौता गर्नु हुँदैन : नेता रायमाझी

काठमाडौँ- नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी) मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले अहिले नेपालका सबै दलहरू एसपीपी सम्झौता गर्न नहुने पक्षमा उभिएको पनि बताए। नेता रायमाझीले अहिले एसपीपीबारे बाहिरिएको सम्झौताको मस्यौदा नेपालको हितमा नरहेको […]

सहमति बिना कुनै पनि सम्झौता हुँदैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नहुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज सत्ता गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलमा उहाँले देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा कुनै देशले चासो राखे वा दबाब दिए भने पनि आफूले नमान्ने स्पष्ट पार्नुभएको हो । शीर्ष नेताबीचको छलफलबारे  जानकारी दिँदै […]

सहमति बिना कुनै पनि सम्झौता हुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौँ,१ असार । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नहुने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा आज सत्ता गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलमा उहाँले देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा कुनै देशले चासो राखे वा दबाब दिए भने पनि आफूले नमान्ने स्पष्ट पारेको हो । शीर्ष नेताबीचको छलफलबारे […]

सहमति बिना कुनै पनि सम्झौता हुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्ता गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलमा उनले देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा कुनै देशले चासो राखे वा दबाब दिए भने पनि आफूले नमान्ने स्पष्ट पारेका हुन् । शीर्ष नेताबीचको छलफलबारे […]

अमेरिकासँग ताइवान मुद्दामा कुनै सम्झौता हुँदैन : चीन

चीनले ताइवानका सम्बन्धमा कुनै सम्झौता नहुने प्रस्ट पारेको छ । बिहीबार चिनियाँ रक्षामन्त्रालयले ताइवानका सम्बन्धमा कुनै सम्झौता नहुने प्रस्ट पारेको हो ।

रामकुमारी झाँक्री भन्छिन्: उधारो सम्झौता हुँदैन

काठमाडौं। नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले राजनीतिक विषयमा उधारो सम्झौता हुन नसक्ने बताएकी छन्। आज सामाजिक सन्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएकी हुन्। उनले लेखेकी छन्,"राजनीति व्यक्तिगत लेनदेनको मामिका होइन,राजनीतिक विषयमा उधारो सम्झौता हुन सक्दैन । युद्धमा होमिएका क्रान्तिकारीका निम्ति बिजय र मृत्युको बराबर सम्भावना हुन्छ।जनता, रास्ट्र, संविधान, र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ।"

सीमा सुरक्षामा सम्झौता हुँदैन : डीआईजी दाहाल

विराटनगर / सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले सीमा सुरक्षाका सवालमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारेका छन् । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीमा स्थापना गरिएको नयाँ बीओपी (बोर्डर आउट पोस्ट) को उद्घाटन कार्यक्रममा बोल्दै आइतबार दाहालले सीमाको सुरक्षाका लागि सशस्त्र प्रहरी सधैँ संवेदनशील रहेको उल्लेख गरे ।... The post सीमा सुरक्षामा सम्झौता हुँदैन : डीआईजी दाहाल appeared first on Purbeli News.