१८ फागुन, काठमाडौं । भिजिट भिसाका कारण सिर्जित समस्या समाधानको उपाय सिफारिस गर्न गठित कार्यदलले भिजिट भिसामा जाने व्यवस्थाबारे विशेष मापदण्ड तथा कार्यविधि बनाउन सुझाव दिएको छ । समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई मंगलबार बुझाएको प्रतिवेदनमा भिजिट भिसामा लैजाने एजेन्सी रसंगठित संस्थालाई सम्बन्धित व्यक्तिहरुप्रति जिम्मेवार बनाउने गरी पूर्वस्वीकृति लिनेसम्मको व्यवस्था गर्न सिफारिस गरिएको छ । मुख्यरुपमा […]