कालीकोट : कालीकोटको सदरमुकाम रहेको खाडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिकालाई जोड्ने जितेबजारस्थित झोलुङ्गे पुल जीर्ण बनेको छ। यस पुलले कर्णाली राजमार्ग र कर्णाली करिडोरलाई पनि जोड्छ।वर्षौंअघि निर्माण भएको पुल जीर्ण भएपछि त्यस क्षेत्रका नागरिकलाई आवतजावतमा सास्ती भएको छ। कर्णाली नदीमाथि उक्त पुलबाट दिनहुँ करिब ५०० जना ओहोरदोहोर गर्छन्। पुल जीर्ण भइसक्दा पनि सराकारवाला निकायले चासो नदिएको कम्मर बम बताउँछन्। उनले भने, ‘जितेको झुलङ्गे पुलको पुनर्निर्माणका लागि कसैलाई चासो छैन, अहिले पु