नेपाल–बंगलादेश व्यापार आठ वर्षदेखि घाटामा

आर्थिक वर्ष ०५४/५५ बाट सुरु भएको नेपाल–बंगलादेशबीचको द्विपक्षीय व्यापार आठ वर्षदेखि निरन्तर घाटामा छ । व्यापार सुरु भएको पहिलो र दोस्रो वर्ष बंगलादेशको पक्षमा रहेका व्यापार ०५६/५७ मा भने नेपालको पक्षमा देखिएको थियो ।