प्रतिनिधिसभाका सांसद : शिक्षा र खानेपानी मन्त्रालय खारेजीसम्मका माग

उहाँले संसदमा बजेटमाथि छलफल भइरहे पनि मन्त्रीहरू विदेश सयरमा रहेको टिप्पणी गर्नुभयो । फोहोरको थुप्रो र शुद्ध पिउने पानीको आभावमा जनताको जनजीवन कष्टप्रद बनेको उहाँले बताउनुभयो ।