समाज कल्याण परिषद् पुनर्संरचनाको प्रतिवेदन मन्त्री बादीसमक्ष पेस

काठमाडौँ। समाज कल्याण परिषद्को संरचना र कार्यप्रणाली परिवर्तन गर्न गठित समितिले पुनर्संरचनासम्बन्धी प्रतिवेदन महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीसमक्ष पेस गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुंगानाको संयोजकत्वमा गठित समितिले परिषद्को विद्यमान संरचना र काम गर्ने तरिकाको समीक्षा गरी संस्थागत सुधार प्रस्ताव गरेको हो। प्रतिवेदनमा सामाजिक क्षेत्रका […]