कृत्रिम हातखुट्टा जोड्न भारत जाँदै तीन जेनजी घाइते

६ असोज, काठमाडौं । कलेजको एउटा ब्लकबाट अर्को ब्लक पुग्नुपर्छ । कहिले ग्राउन्ड फ्लोर, कहिले टप फ्लोर गर्नुपर्छ । साथीहरू हतारिँदै कक्षातिर लागिरहेका हुन्छन् । गत वर्ष जेनजी आन्दोलनका क्रममा घाइते भएका मुकेश अवस्थी भने त्यही …