पाँच प्रमुख प्रशासकीय अधिकृतसहित नौ उपसचिवको सरुवा

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच प्रमुख प्रशासकीय अधिकृतसहित नौ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले सोमबारको निर्णयअनुसार विभिन्न मन्त्रालय, स्थानीय तह तथा निकायमा कार्यरत नेपाल प्रशासन सेवा/सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाएको हो। सरुवा गरिएकामध्ये विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत पाँच […]