काठमाडौं, नेपाल। बाढी आउँदा नुवाकोटकी मालाकुमारी ढकाल नगरकोटी काममा थिइन् । बिहान ६ बजे १० वर्षीया छोरीलाई होस्टेल वा स्कुल पठाएर उनी आफ्नो नियमित काममा गएकी थिइन् । अर्काको काम नगरी साँझ-बिहानको छाक नटर्ने भएकाले उनी काममा नगई सुखै थिएन । बिहान करिब पौने ८ बजेतिर उनलाई एकाएक फोन आयो । भिनाजुले फोन गरेर बाढी […]