काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले)का दुई जना उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले आचारसंहिता उल्लघन गरेको महतोलाईभन्दै प्यूठान जिल्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सूर्यबहादुर थापालाई र धनुषा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार जुलीकुमारी महतोलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री प्रयोग गरेको भन्दै […]