सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।
हालै सहसचिवमा बढुवा भएका १८ जनाको पदस्थापन तथा बाँकीको सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।
संघका विभिन्न मन्त्रालय, प्रदेशका मन्त्रालयहरू र महानगरपालिकासम्ममा सरुवा तथा पदस्थापन भएको छ ।
हेर्नुहोस्, को कहाँ सरुवा ?
नेपाल सरकारले ३१ जना सह-सचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले बिहीवार ३१ जना सहसचिवलाई विभिन्न विभाग, मन्त्रालय तथा अन्य निकायमा सरूवा तथा पदस्थापना गरेको हो ।
हेर्नुहोस् सूची -
मन्त्रीले भनेअनुसार ‘अनियमित खर्च’को भुक्तानी नगरेपछि कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई सरुवा गरिएको छ । सरकारले बिहीबार गरेको २७ जना सचिव तथा सहसचिवको सरुवा सूचीमा...पूरा पढ्नुहोस् »