जग्गा वर्गीकरण सम्बन्धी प्रतिवेदन स्वीकृत भएसँगै बुटवलमा जग्गाको कित्ताकाट खुला

बुटवल। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको वर्गीकरण गरेर मात्रै कित्ताकाट खोल्न गरेको निर्देशनलाई बुटवल उपमहानगरले पुरा गरेको छ । उपमहानगरको कार्यपालिकाको बैठकले जग्गा वर्गीकरण सम्बन्धी प्रतिवेदन स्वीकृत गरेसँगै बुटवलमा जग्गा कित्ताकाट गर्ने बाटो खुलेको हो। सरकारले गत जेठमा जारी गरेको भूउपयोग नियमावलीमा वर्गीकरणपछि मात्रै जग्गा कित्ताकाट गर्न सकिने व्यवस्था गरेको थियो। जग्गा […]

सम्बन्धित सामग्री

झापामा जग्गाको कित्ताकाट खुला

झापाका विभिन्न स्थानीय तहमा जग्गाको वर्गीकरण गरिएसँगै कित्ताकाट सुरु भएको छ । सरकारले जारी गरेको भू–उपयोग ऐन २०७६ अनुसार जग्गालाई १० किसिमबाट वर्गीकरण गर्नुपर्ने र त्यसको अधिकार स्थानीय तहलाई दिएपछि झापाका स्थानीय तहहरुले धमाधम जग्गा वर्गीकरण अगाडी बढाएका छन् । झापाको दमक नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । दमक नगरपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरेसँगै […]

जग्गा वर्गीकरण सकिएसँगै काभ्रेको धुलिखेल र बनेपामा कित्ताकाट खुल्यो - BIZMANDU

काठमाडौं। काभ्रेपलाञ्चोकमा आजदेखि जग्गाको कित्ताकाट खुलेको छ। जिल्ला मालपोत कार्यालयले हाललाई धुलिखेल र बनेपा नगरपालिकामा मात्रै जग्गाको कित्ताकाट हुने जनाएको छ। यी दुई पालिकाले जग्गाको वर्गीकरण गरेकाले कित्ताकाट खुला गरिएको हो। मालपोत अधिकृत गंगाप्रसाद पोखरेलका अनुसार जग्गा वर्गीकरण सकाएका काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहलाई कित्ताकाट अनुमति लिन पत्रसमेत पठाइएको छ। कार्यालयले घर बाटोको सिफारिसमा एकरुपता हुनुपर्ने […]

काभ्रेमा आजदेखि जग्गाको कित्ताकाट

काभ्रे- काभ्रेपलाञ्चोकमा आजदेखि जग्गाको कित्ताकाट खुलेको छ । जिल्ला मालपोत कार्यालयले हाललाई सदरमुकाम धुलिखेल नगरपालिका र बनेपा नगरमा मात्रै जग्गाको कित्ताकाट हुने जनाएको छ । यी दुई पालिकाले जग्गाको वर्गीकरण गरेकाले कित्ताकाट खुला गरिएको हो । मालपोत अधिकृत गङ्गाप्रसाद पोखरेलका अनुसार जग्गा वर्गीकरण सकाएका काभ्रेपलाञ्चोकका...

काभ्रेमा आजदेखि जग्गाको कित्ताकाट

काभ्रे- काभ्रेपलाञ्चोकमा आजदेखि जग्गाको कित्ताकाट खुलेको छ । जिल्ला मालपोत कार्यालयले हाललाई सदरमुकाम धुलिखेल नगरपालिका र बनेपा नगरमा मात्रै जग्गाको कित्ताकाट हुने जनाएको छ । यी दुई पालिकाले जग्गाको वर्गीकरण गरेकाले कित्ताकाट खुला गरिएको हो । मालपोत अधिकृत गङ्गाप्रसाद पोखरेलका अनुसार जग्गा वर्गीकरण सकाएका काभ्रेपलाञ्चोकका...

काभ्रेमा माघ २ देखि जग्गाको कित्ताकाट खुल्ने

काभ्रे :  लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट जिल्ला मातपोत कार्यालय काभ्रेले एक सूचना जारी गरेसँगै माघ २ गतेबाट खुल्ने भएको छ। मालपोत अधिकृत गंगाप्रसाद पोखरेलले भू–उपयोग नियमावली २०७९ कार्यान्वयनमा आइसकेको अवस्थामा जग्गाको वर्गीकरण भइसकेका स्थानीय तहहरुबाट आएका भू–उपयोग परिषद्को निर्णयअनुसार सबै कित्ता जग्गाको जग्गा धनि श्रेस्ता पूर्जा तथा नक्सामा अध्यावधिक गरेर जग्गाको कित्ताकाट खुला गर्न लागेको बताए।तर, उनका अनुसार धुलिखेल र बनेपा नगरपालिकामा मात्रै कित्ताकाट हुनेछ। यी दुई