समग्रमा कोभिड– १९ का कारण धेरै क्षेत्र परिवर्तन भएकाले महामारीपछि पनि पूर्ववत अवस्थामा फर्कन सक्ने अवस्था छैन। यस सन्दर्भमा आगामी वर्षका लागि प्रमुख चुनौती भनेको कार्यस्थल, राजनीति, जनस्वास्थ्य तथा आर्थिक नीतिलाई कसरी रेखांकित र परिकल्पना गर्ने भन्ने हो।...