आईसिसी प्रतियोगितामा भारतको दशक यात्रा: लिगमा ८६ प्रतिशत जित सेमीफाईनलमा ८९ प्रतिशत हार

२०१९ को जुलाई १० अर्थात् म्यानचेस्टरको वल्डट्राफोर्ड मैदान जहाँ महेन्द्रसिंह धोनी २ इन्चको दूरी बाँकी रहँदा रनआउट भए। धोनी रनआउटमात्र भएका थिएनन् जहाँबाट भारतको विश्वकप यात्रासमेत सकिएको थियो। अर्थात् गत संस्करणको दर्दनाक सेमिफाइनलको सानो अंश हो यो। उक्त विश्वकपको सेमिफाइनल खेलमा भारत १८ रनले पराजित भएपछि विश्वकपबाट बाहिरियो। धोनीको यो रन आउटको पीडा भारतका क्रिकेट […]