काठमाडौं । पूर्वमिस नेपाल माल्भिका सुब्बा टेलिभिजनमा ‘जीवनसाथी’ कार्यक्रम चलाउँछिन्, जसमा सफल दाम्पत्य सम्बन्धमा रहेका जोडीहरुलाई ल्याएर उनीहरुको प्रेम र रोमान्सका कुराहरु खोतल्छिन् । तर, माल्भिकाको आफ्नै दाम्पत्य जीवनको अनुभव भने मीठो छैन । आफ्नो निजी जीवनका विषयमा अहिलेसम्म माल्भिकाले सार्वजनिक रुपमा बोलेकी थिइनन् । श्रीमानसँगको डिभोर्सलाई पनि उनले मिडियाबाट लुकाएर राखेकी थिइन् । तर, […]