सोमबार पश्चिम नवलपरासीको गण्डक नहरमा मृत भेटिएका दुई जना मध्ये एक जनाको पहिचान खुलेको छ । मिति जिल्लाको नवलपरासी प्रतापपुर गाउँपालिका – ७ सुर्यपुरास्थित नेपाल गण्डक प्राधिकरण जल विद्युत केन्द्र पावर हाउस नजिकै गण्डक नहरमा मृत भेटिएका दुई जनामध्ये एक जना भारतीय नागरिक भएको खुलेको हो । उनी भारतको महारागंज सिम्देउरहवा बस्ने बर्ष ४४ को कम्लेश गौड रहेको नवलपपरासी पश्चिमका प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । उनका आफन्तको सहयोगमा