हुलाकी राजमार्गमा रुख कटान सुरु

धनगढी। कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान सुरु भएको छ। रुख काट्ने कामको थालनीसँगै निर्माणाधिन राजमार्गको कामले गति लिने भएको छ। वनको कानुनी अड्चनका कारण दुई किलोमिटर खण्डमा हुलाकी राजमार्गको काम रोकिएको थियो। दश दिनसम्ममा १०० वटा रुख काट्ने काम सकेपछि राजमार्ग निर्माण कार्य अघि बढाइने हुलाकी राजमार्ग आयोजनाका इञ्जिनीयर पदम मडैले बताए। रासस

सम्बन्धित सामग्री

हुलाकी राजमार्ग : हट्यो बसन्ताको अवरोध

धनगढी । निर्माणाधीन हुलाकी राजमार्गअन्तर्गतको कैलालीको बसन्ता क्षेत्रमा विगत चार वर्षदेखिको अवरोध हटेको छ । बसन्ता वनक्षेत्रका साथै अन्तर्राष्ट्रिय जैविक मार्ग पर्ने भएकोले रुख कटानका कारण हुलाकी सडकमा अबरुद्ध हुनपुगेको थियो । बसन्ता वनक्षेत्रमा सरोकारवाला निकाय वनमन्त्रालयले रुख कटान गर्न अनुमति दिएपछि बसन्ता क्षेत्रमा रहेको २ किलोमिटर बाटोको ट्रयाक खुलाउन अबरोध हटी सडक निर्माणले गति […] The post हुलाकी राजमार्ग : हट्यो बसन्ताको अवरोध appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

हुलाकी राजमार्गमा रुख कटान

कैलाली । कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान सुरु भएको छ । रुख काट्ने कामसँगै निर्माणाधीन राजमार्गको कामले गति लिने भएको छ । वनको कानुनी अड्चनका कारण दुई किलोमिटर खण्डमा हुलाकी राजमार्गको काम रोकिएको थियो । दस दिनसम्म रुख काट्ने काम सम्पन्न गरेर राजमार्ग निर्माण अघि बढाइने हुलाकी राजमार्ग आयोजनाका इञ्जिनियर पदम मडैले बताए । वसन्ता वन क्षेत्रमा पर्ने १८ किलोमिटरमध्ये १६ किलोमिटर सडक खण्डमा कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको आयोजना कार्यालयले जनाएको छ । कैलारी गाउँपालिकाको बैजपुरदेखि वसन्ता सबडिभिजन वन कार्यालयसम्म बाँकी रहेको दुई किलोमिटरमा राजमार्ग विस्तारका लागि रुख कटान कार्य अगाडि बढाइएपछि आयोजनाको काम अघि बढेको हो ।      गत फागुनको मन्त्रिपरिषद् बैठकले रुख कटानको आदेश दिने निर्णय गरेको दुई महिनापछि रुख हटाउने काम अगाडि बढेको छ । सो खण्डमा १०० वटा रुख हटाउन आवश्यक रहेको आयोजना कार्यालयको भनाइ छ । सो खण्डको ठेक्का अवधि जेठ मसान्तसम्म रहेको छ भने तुन्डी, प्रेरा, चन्द्रा एण्ड वसन्ता जेभीले निर्माणको ठेक्का पाएको छ । आयोजनाको ठेक्का २०७३ मा भएको थियो । रासस

हुलाकी राजमार्गमा रुख कटान सुरु

धनगढी। कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान सुरु भएको छ। रुख काट्ने कामको थालनीसँगै निर्माणाधिन राजमार्गको कामले गति लिने भएको छ। वनको कानुनी अड्चनका कारण दुई किलोमिटर खण्डमा हुलाकी राजमार्गको काम रोकिएको थियो। दश दिनसम्ममा १०० वटा रुख काट्ने काम सकेपछि राजमार्ग निर्माण कार्य अघि बढाइने हुलाकी राजमार्ग आयोजनाका इञ्जिनीयर पदम मडैले बताए। रासस

हुलाकी राजमार्गमा रुख कटान शुरु

गोदावरी, २५ वैशाख: कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान शुरु भएको छ । रुख काट्ने कामको थालनीसँगै सो निर्माणाधिन राजमार्गको कामले गति लिने भएको छ । वनको कानूनी अडचनका कारण दुई किलोमिटर खण्डमा हुलाकी राजमार्गको काम रोकिएको थियो । दश दिनसम्ममा रुख काट्ने काम सम्पन्न गरेर राजमार्ग निर्माणको काम अघि बढाइने हुलाकी […]