राष्ट्रपतिको कदम विरुद्ध राजनीति र कानुनी प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मध्यरातमा गरेको संसद् विघटनको विरुद्ध विपक्षी गठबन्धनले राजनीति र कानूनी प्रतिवाद गर्ने निर्णय गरेको छ । शनिबार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी...