कोरोना महामारीले भारतीय बैंकहरुको खराब कर्जा ११.६% ले बढ्ने, यस्तो छ इक्राको प्रतिवेदन

चालु आर्थिक वर्षमा ८.६ प्रतिशत रहेको भारतीय बैंकहरुको खराब कर्जा आगामी आर्थिक वर्षमा ११.३ देखि ११.६ प्रतिशतसम्म पुग्ने बताइएको