चन्द्रग्रहण : भरणी नक्षत्र र मेष राशिलाई कष्ट

कात्तिक २२ गते मंगलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ ।यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप

सम्बन्धित सामग्री

सन् २०२४ को पहिलो चन्द्रग्रहण आज

सन् २०२४ को पहिलो चन्द्रग्रहण आज लाग्दैछ। आजको चन्द्रग्रहणलाई खन्डग्रास भनिएको छ।

काठमाडाैंबाट देखिएकाे खण्डग्रास चन्द्रग्रहण

आश्विन शुक्ल पूर्णिमाको दिन अर्थात् कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लागेको छ ।  गएराति १:१९ बजेबाट स्पर्श सुरु भएको चन्द्रग्रहण राति २:३८ बजे समाप्त भएको थियो । काठमाडाैंकाे आकाशबाट...

हिजाे राति देखिएकाे पेनुमब्रल चन्द्रग्रहण कस्ताे हो ?

२२ वैशाखमा वर्षको पहिलो चन्द्रग्रहण लागेको छ । तर यो पूर्ण नभएर 'पेनुमब्रल' चन्द्रग्रहण थियो ।

आजको चन्द्रग्रहण विरल छायाँजनित‚ दोष नलाग्ने

काठमाडौं : वैशाख शुक्ल पूर्णिमाका दिन आज (शुक्रबार) बेलुकी विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण लागेको छ।नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अनुसार विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण राति ८:५९ बजे सुरु भई ११:०७ बजे मध्य हुन्छ। राति १:१६ बजे ग्रहण सकिने जनाइएको छ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्रग्रहण भएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।वैज्ञानिक मान्यतामा यो ग्रहणको अस्तित्व देखिए पनि शास्त्रीय मान्यतामा नदेखिने हुँदा त्यससम्

आज राति ‘पेनम्ब्रल’ चन्द्रग्रहण

काठमाडौँ – वैशाख शुक्ल पूर्णिमाका दिन आज बेलुकी विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अनुसार विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण राति ८ः५९ बजे सुरु भइ ११ः०७ बजे मध्य हुन्छ। राति १ः१६ बजे ग्रहण सकिने जनाइएको छ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्रग्रहण भएको नासोका अध्यक्ष सुरेश […]

काठमाडौंबाट यस्तो देखियो चन्द्रग्रहण, हेर्नुहोस् तस्वीरहरु

२२ कात्तिक, काठमाडौं । मंगलबार साँझ ५ :११ मा सुरु भएको चन्द्रग्रहण बेलुका ६:३४ मा सकिएको छ । अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण नेपालबाट स्पष्ट देखिएको थियो । चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिनुलाई नै चन्द्रग्रहण भन्ने गरिन्छ । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आएर देखिने चन्द्रग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले […]

सकियो चन्द्रग्रहण

काठमाडौँ – खग्रास चन्द्रग्रहण सकिएको छ। नेपाली पञ्चाङ्गअनुसार आज साँझ ५ः११ मा सुरू भएको ग्रहण बेलुका ६ः३४ बजे सकिएको हो। अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण नेपालबाट स्पष्ट देखिएको थियो। सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एशिया, अस्ट्रेलियाबाट समेत देखिन्छ। चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिनुलाई नै चन्द्रग्रहण […]

दाङबाट यस्तो देखियो चन्द्रग्रहण (तस्बिरहरु)

दाङ – मंगलबार कार्तिक शुक्ल पूर्णिमा। आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लागेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार मंगलबार साँझ ५ः११ बजे लागेको चन्द्रग्रहण साँझ ६ः३४ बजे सकिएको थियो। चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेरै चन्द्रोदय भएको थियो। समितिकाअनुसार नेपालबाट सूर्यास्त भएपछि साँझ ५ः१३ बजेपछि ग्रहण स्पष्ट देखिएको थियो। नेपालबाट १ घण्टा २३ मिनेट चन्द्रग्रहण देखिएको नेपाल […]

सकियो खग्रास चन्द्रग्रहण

सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एशिया, अस्टेलियाबाट समेत देखिन्छ।...

तस्बिरमा यस्तो देखियो चन्द्रग्रहण

आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित  खग्रास चन्द्रग्रहण लागेको छ । ०५:११ बजे सुरु भएको चन्द्रग्रहण ०६:३४ बजे सकिएको हो ।चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ । बिहान ०८:११ बजेदेखि बाल,वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको थियो । ग्रहण सकिएपछि भोजन गर्न हुने बताइएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।