च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा, एथ्लेटिको र डर्टमुन्ड पनि पुगे अन्तिम आठमा

यूइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको समीकरण पूरा भएको छ । गए राति भएका आआफ्ना खेल जित्दै एथ्लेटिको मड्रिड र बोरुसिया डर्टमन्ड यूइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल प्रवेश गर्ने अन्तिम टोली...