समूह ‘जी’बाट ब्राजिल र स्वीजरल्यान्ड अन्तिम १६ मा प्रवेश

विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा सर्बियालाई हराएको स्वीजरल्यान्ड समूह ‘जी’को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ। प्रतियोगितामा जितविहीन बनेको सर्बिया बाहिरिएको छ। सर्बियाविरुद्ध स्वीजरल्यान्डले ३-२ गोलको जित निकालेको हो। खेलको पहिलो हाफमै चार गोल भएको थियो। खेलको २०औँ मिनेटमा जेर्दन सकिरीले गर्दै स्वीजरल्यान्डलाई अग्रता दिलाए। त्यसको छ…