शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्ज यादवविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । लामो समयदेखि अनुचित लेनदेन गरेको उजुरीका आधारमा यादवविरुद्ध सोमबार विषेश अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।उनका अनुसार यादवले शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रको छाप आफूखुसी बनाइ दुरुपयोग गरेको, पीसीआर परीक्षण नकक्ली बनाएको, बिरामीबाट अनाधिकृत रुपमा रकम लिएको खुलेको छ । यादवविरुद्ध भ्रष्टाचार न