काठमाडौं । आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे सम्झौता भएको छ । उखु किसान र सरकारबीच सोमबार भएको वार्तामा उक्त सम्झौता भएको हो । साथै उखु किसानका बक्यौता रकम २१ दिनभित्र दिलाउन उद्योग मन्त्रालयले पहल गर्ने र त्यो अवधिमा भुक्तानी नगरेका उद्योगीलाई कानुनअनुसार कारवाही गर्ने सम्झौतामा उल्लेख गरिएको छ । उद्योग वाणिज्य ...