भाइ गुमाउनुको पीडा शब्दमा उतार्दै मीना खड्का, यस्तो छ मर्मस्पर्शी तिहार कोसेली

मीना खड्कालाई तिहार आउँदा भाईको यादले सताउँछ। भाइ दीपेन्द्र खड्काको सडक दुर्घटनामा निधन भएको वर्ष भइसकेको छ। भाइलाई आफूबाट यमराजले चुँडेर लगे पनि मीना भाइसँगका यादगार पल र पीडा कुनै न कुनै रुपमा व्यक्त गरिरहन्छिन्। नेपालीहरुको महान चाँड दिपावली अर्थात तिहारमा टिका लगाएको क्षण त उनी बिर्सनै सक्दिनन्। हरेक