काठमाडाैँ- बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कार्तिकबाट बागमती नदीमा सफा पानी बग्ने भएको छ। काठमाडौँ उपत्यकाकै (काठमाडौँ, ललितपुर र भक्तपुर)आकर्षक बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने बागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी असोज २९ गतेपछि बागमती नदीमा पठाउने तयारी भइरहेको छ। समुन्द्री […]